Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


‘र्‍यापिड टेस्ट’मा ‘पोजिटिभ’, स्वाब परीक्षण ‘रिपोर्ट नेगेटिभ’


0
Shares

बागलुङ, वैशाख १ । बागलुङमा आइतबार ‘र्‍यापिड टेस्ट’का क्रममा ‘पोजिटिभ’ देखिएकी महिलामा कोरोना संक्रमण नभएको रिपोर्ट आएको छ ।

बागलुङ, काठेखोलाकी ६५ वर्षीया महिलामा र्‍यापिड टेस्ट गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएकोमा पोखरामा स्वाब परीक्षण गर्दा ‘रिपोर्ट नेगेटिभ’ आएको धौलागिरि अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिएका छन् ।