
कैलाली, चैत २० । नेपाली सेनाले कोरोना संक्रमणको आशंकामा कैलाली र कञ्चनपुरका ९२ जनाको स्वाबको नमुना परीक्षणका लागि काठमाडौं लगेको छ ।
कोरोनाको आशंका गरिएका ९२ जनाको स्वाब परीक्षणका लागि काठमाडौं लगिएको हो ।
बिहीबार नेपाली सेनाको ‘स्काई ट्रक’बाट कैलालीबाट संकलित ६९ र कञ्चनपुरका २३ जनाको स्वाब काठमाडौं लगिएको हो ।
प्रतिक्रिया दिनुहोस्