२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


नारयणहिटी दरवार चमेराको बासस्थान बन्दै


104
Shares

काठमाडौं । नारायणहिटी दरवारको पश्चिम किनारको सडकका रुखहरु कटान गर्दा वर्षौदेखि ती रुखमा बस्दै आएका चमेराहरु बसाई सरेका छन् ।

तर चमेराहरु त्यहाँबाट हराएको ४ वर्षपछि भने अहिले नारायणहिटी दरवार परिसरमा फर्किएक छन् । सडक किनारका अग्ला खरिका रुखहरु ढालिएपछि भागेका चमेरा अहिले फर्केर दरवार परिसरका रुखहरुमा झुण्ड-झुण्ड बनाएर बसेका छन् ।

चमेरासँगै हराएका बकुल्लाको बथान भने कता पुग्यो भन्ने जानकारी छैन ।