पोखरा, माघ १० । प्रदेश सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् ।
बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
मिलन पोखराको गैह्रापाटनबाट आज पक्राउ परेका हुन् । मिलनमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई हिजो पक्राउ गरेको थियो ।
उनी ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा पक्राउ परेका हुन् ।







प्रतिक्रिया दिनुहोस्