Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


तेक्वान्दोमा नेपालको थपियो पदक, संगीताले जितिन् स्वर्ण


0
Shares

काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को तेक्वान्दोततर्फ नेपालकी संगीता बस्यालले स्वर्णपदक जित्न सफल भएकी छन् ।

बुधबार ६२ केजी तौल समूहमा संगीताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरेकी हुन् ।

योसँगै तेक्वान्दोमा नेपालको स्वर्णपदकको संख्या १० पुगेको छ ।