Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


नेपालकी सीमा लिम्बू मादेनले दिलाइन स्वर्ण पदक


0
Shares

काठमाडौं । १३ औं एसियाली खेलकुद (साग)मा नेपाललाई अहिलेसम्म ६ वटा स्वर्ण पदक प्राप्त भएको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार तेक्वान्दोको महिला २३ वर्ष मुनिको पुम्सेमा नेपालकी सीमा लिम्बू मादेनले स्वर्ण पदक जितेकी छन् ।

त्यस्तै कराँतेको पुरुष टीम कातामा नेपालाई स्वर्ण पदक प्राप्त भएको छ ।

नेपालका मण्डेकाजी श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामाङ सम्मिलित टिमले श्रीलंकाको टीमलाई हराउँदै स्वर्ण पदक हात पारेको हो ।