Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


१३ औं साग : आज २४ वटा स्वर्ण लागि खेलहरु हुँदै


0
Shares

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तगर्त आज(सोमबार) २४ वटा स्वर्ण पदकका लागि बिभिन्न खेलहरु हुँदैछ ।

आज कराँतेका ९, तेक्वान्दोका १३ र ड्रायफलनका दुईवटा गरी २४ वटा स्वर्णका लागि खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन् ।

कराँते र तेक्वान्दोको प्रतिस्पर्धा काठमाडौँमा भइरहको छ भने ड्रायफलन पोखरामा हुँदैछ ।

तेक्वान्दोका २९ स्पर्धामा २९ स्वर्ण, २९ रजत र ५८ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।

कराँतेका विभिन्न १९ स्पर्धामा १९ स्वर्ण, १९ रजत र ३८ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।