४ असार २०८२, बुधबार | Wed Jun 18 2025


तालीवानी हमला नियन्त्रणका लागि अफगानिस्तानमा कफ्र्यु


0
Shares

एजेन्सी । अफगानिस्तानमा तालीवानी हमला नियन्त्रणका लागि कफ्र्यु आदेश जारी गरिएको छ ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछी झन सक्रिय भएको तालीवानका गतिविधी रोक्न राजधानी काबुल र अन्य दुइ प्रान्त बाहेक अन्य शहरमा कफ्र्यु आदेश जारी गरिएको हो ।

पछिल्लो समय तालीवान र अफगान सेनाबीच शहरका बिभिन्न भागमा भिडन्त भइरहेको बेला सर्वसाधारणको जिउधनको रक्षा गर्न कफ्र्यु आदेश जारी गरिएको अफगान सरकारले जनाएको छ ।

तालीवानी बिद्रोहीले अफगानिस्ताको आधा हिस्सामा कब्जा जमाएपछी अफगान सरकार थप मारमा परेको छ । यसैबीच अफगानिस्तानको कान्दहारमा भएको झडपमा ३० भन्दा बढीको मृत्यु भएको छ ।