३० असार २०८२, सोमबार | Tue Jul 15 2025


कोरोनाका कारण मृत्यु भएका आफ्ना सदस्यको स्मरणमा श्रद्धाञ्जलीसभा आयोजना गरिने


0
Shares

काठमाडौं । काठमाडौंको याट्खास्थित कंकेश्वरी दाफा खलः भजन समूहले कोरोना महामारीका कारण मृत्यु भएका आफ्ना सदस्यको स्मरणमा श्रद्धाञ्जलीसभा आयोजना गरेको छ ।

समाजका सल्लाहकार एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशी, नाति महर्जन र चैत्य नारायण महर्जन मुल गुरु हाकु महर्जनलगायतको निधनमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो ।

समूहले आफ्ना सल्लाहकारले पु¥याएको योगदानको सम्मान गर्दै श्रद्धाञ्जलीसभाको आयोजना गरेको हो ।