२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


सचिन तेन्दुलकरलाई नेपाली टिमको जर्सी उपहार दिए पारस खड्काले


0
Shares

लन्डन, असार ३१ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले बेलायतमा भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकरसँग भेट गरेका छन् ।

कप्तान खड्काले भेटका अवसरमा तेन्दुलकरलाई नेपाली टिमको जर्सी उपाहर दिएका छन् ।

खड्का नेपाली क्रिकेट टिमको नेतृत्व गर्दै बेलायत भ्रमणमा छन्, जहाँ बेलायतका विभिन्न क्लवसँग नेपाली टिमले मैत्रीपूर्ण म्याच खेलिरहेको छ ।

तेन्दुलकर पनि हाल बेलायत भ्रमण मै छन् ।