२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


निर्वाचनको तयारी गर्न अप्ठेरो : प्रमुख आयुक्त


0
Shares

काठमाडौं, साउन १२ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनसम्बन्धी कानुन र निर्वाचनको मिति टुंगो लागेमा आगामी मंसिरमा स्थानीय तहको निर्वाचन गराउन सकिने बताएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कानुनको अभावमा र स्थानीय तहको संख्या र सीमा निर्धारण टुंगो लाग्न बाँकी रहेकाले निर्वाचनको तयारी गर्न अप्ठेरो भैरहेको बताए ।