Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


उसुमा आर्मी १४ स्वर्णसहित टिम च्याम्पियन


0
Shares

नेपालगन्ज, वैशाख १० । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत्को उसु खेलमा त्रिभुवन आर्मी क्लब १४ स्वर्णपदकसहित टिम च्याम्पियन बनेको छ ।

मंगलबार सम्पन्न प्रतियोगितामा आर्मीले १४ स्वर्ण, १ रजत र ३ कास्यसहित कुल १८ पदक जित्यो ।

उसुमा दोस्रो भएको सशस्त्र प्रहरीको एपीएफ क्लबले ५ स्वर्णपदक जित्दा २ स्वर्णपदकसहित पुलिस क्लब तेस्रो भयो ।

प्रतियोगितामा उसु खेलको अन्तिम दिन मंगलबार थाउलोमा २ तथा सान्सौंमा ६ गरी ८ स्पर्धाका फाइनल भए ।