३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


मोदीले दिए प्रधानमन्त्री दाहाललाई बधाइ र भारत भ्रमणको निम्तो


0
Shares

                                                            फाइल फोटो

काठमाडौं, साउन १९ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् ।

मोदीले बुधबार नेपालको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएका दाहाललाई टोलिफोन गरी बधाइ दिएका हुन् ।

मोदीले दाहाल सरकारलाई आफूहरुको पूर्ण समर्थन रहने जनाउँदै दाहाललाई भारत भ्रमणको निम्तोसमेत दिएको आफ्नो ट्वीटमार्फत् जनाएका छन् ।

ट्वीट पढ्नुहोस्