Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


प्रधानमन्त्री दाहालले थपे तीनजना मन्त्री


0
Shares

                                                          फाइल फोटोः दीपक बोहोरा ।
काठमाडौं, साउन २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले तीनजना मन्त्री थपेका छन् ।

थपिएका मन्त्रीहरुमा राप्रपाका दीपक बोहरा र विक्रम पाण्डे तथा नेकपा संयुक्तका जयदेव जोशी रहेका छन् । उनीहरुको मन्त्रालय भने ताकिएको छैन ।

नवनियुक्त तीनैजना मन्त्रीलाई सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् ।