
काठमाडौं, वैशाख ३ । वर्ष २०७५ स्वास्थ्य र शिक्षा क्षेत्रका लागि अन्यौल र निराशामै बित्यो ।
विद्यार्थी जीवनको फलामे ढोका मानिएको यस वर्षको एसइई परीक्षामा प्रश्न पत्र बहिरिएपछि कतिपय जिल्लामा परीक्षा नै स्थगित गर्नुपर्यो भने वर्षको अन्त्यमा सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बिरामीहरु मर्कामा परे ।
सामाजिक क्षेत्रका लागि कस्तो रह्यो त वर्ष २०७५ ?
प्रतिक्रिया दिनुहोस्