
विराटनगर, भदौ १ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाका माग पूर्णरुपमा सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्नै उनले सरकारले सहमतिअनुसार सबै काम गरेपछिमात्र मोर्चा सरकारमा सहभागी हुनसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्