
काठमाडौं, कात्तिक ६ । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथ र टोटनह्यामबीचको खेल बराबरीमा सकिएको छ ।
शनिबार बर्नमाउथले आफ्नै मैदानमा टोटनह्याम हट्सपरसँग खेलेको हो ।
उपाधिको दाबेदार टोटनह्यामलाई बर्नमाउथले गोलरहित बराबरीमा रोकेको हो ।
यो बराबरीले टोटनह्यामको अंकतालिकामा शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर भएको छ ।
प्रतिक्रिया दिनुहोस्