३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सातौं राष्ट्रिय खेलकुदः भलिबल खेलमा रेफ्रीमाथि कोर्टमै दुर्व्यवहार


0
Shares

मंगलबार भएको खेलको पहिलो सेट गुमाएको आर्मी क्लबले त्यसपछि भने लगातार तीन सेट जित्दै खेल ३–१ ले आफ्नो पक्षमा पारेको हो ।

इटहरीमा सम्पन्न यो खेलमा रेफ्रीले गलत निर्णय गरेको भन्दै रेफ्रीमाथि कोर्टमै दुर्व्यवहार भएको छ ।

रेफ्री विनय राईमाथि पश्चिमाञ्चलका खेलाडी सञ्जुविक्रम शाहले दुर्व्यवहार गरेपछि रेफ्रीहरुले खेल रोकेका छन् ।