 
	    ललितपुर–लेलेकी विमला थापा हुसेन, उनका श्रीमान् मन्सुर हुसेन र भारतीय नागरिक बिक्कीकुमार सिंहलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
हुसेनको साथबाट २२० एम्पुल बुप्रेनफिन र २२० एम्पुल र भारतीय नागरिक सिंहको साथबाट मनोद्वीपकपदार्थ डाइजेपाम ३०० एम्पुल, बुप्रेनफिन २०० एम्पुल र फेनारगन २०० एम्पुल बरामद भएको गरिएको पनि प्रहरीले जनाएको छ ।
तीनैजना नेपाल–भारत सीमा क्षेत्रमा गइ भारतबाट उक्त नियन्त्रित लागुऔषध तथा मनोद्वीपकपदार्थ ल्याउने गरेको प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले जानकारी दिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्