
हेटौंडाको वन विज्ञान खेल मैदानमा शनिबार भएको फाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
आर्मीको जितमा भरत खवास र सन्तोष तामाङले एक–एक गोल गरे ।
उपाधिसँगै आर्मीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता मनाङ–मर्स्याङ्दीले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्