१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


ईमेज समूह विजेता बन्दै सेमिफाइनलमा


0
Shares

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह ‘बी’को खेलमा रेडियो नेपाललाई ४–२ ले पराजित गर्दै ईमेज सेमिफाइनलमा पुगेको हो ।

ईमेजका लागि योद्धा थापाले २ गोल गरे । त्यसैगरी, अरुण बराल र पेमा लामाले एक–एक गोल गरे ।

यसअघि, ईमेजले आफ्नो पहिलो खेलमा अन्नपूर्ण पोस्टलाई ३–० ले हराएको थियो ।