अबुधाबीमा सोमबार भएको ‘ड्र’अनुसार नेपाल यमन, ताजिकिस्तान र फिलिपिन्स रहेको समूह ‘एफ’मा परेको हो ।
छनोट चरणका खेलहरु भने चैत १५ गतेदेखि हुनेछन् । पहिलो खेलमा नेपालले फिलिपिन्समा ‘अबे’ खेलकारुपमा उसकै मैदानमा खेल्नेछ ।
मलेसियामा भएको सोलिडारिटी कप फुटबलको उपाधि जितेसँगै नेपालले छनोट खेल्ने मौका पाएको हो ।





प्रतिक्रिया दिनुहोस्