Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


मनाङमस्र्याङदी क्लब आहा रारा गोल्डकपको फाइनलमा


0
Shares

संकटा क्लबलाई १-० ले हराउँदै मनाङले आयोजक सहारा क्लबसंग उपाधि भिडन्त तय गरेको हो ।

मनाङको जितमा ओलावालेले खेलको ८५ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलमा दोहोरो पहेंलो कार्ड पाएसँगै सुशील केसी बाहिरिएपछि संकटा क्लव १० खेलाडीमा सिमित बनेको थियो । उपाधि भिडन्त शनिवार हुनेछ ।