४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


सुन आयातको कोटा बढ्यो, दैनिक २० किलो ल्याउन पाइने


0
Shares

सुनको माग अत्यधिक बढेर बजारमा कालोबजारी बढ्न थालेपछि कोटा बृद्धि गरिएको हो । वाणिज्य मन्त्रालयले सहमति जनाएपछि राष्ट्र बैंकले औपचारिक रुपमा कोटा बढाउने निर्णय गरेको हो ।

यसअघि दैनिक १५ किलोमात्रै ल्याउन पाउने व्यवस्था थियो ।

राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई विक्री गर्ने अनुमति वाणिज्य बैंकलाई मात्र दिएको छ । वाणिज्य बैंकहरुले पालैपालो दैनिक १५ किलो सुन आयात गर्न पाउँछन् । –कान्तिपुर दैनिकबाट