
खेल नेपाली समयअनुसार राति ९ बजे बार्सिलोनाको मैदानमा हुनेछ ।
त्यसअघि, नेपाली समयअनुसार शनिबार साँझ सवा ५ बजे मालागा र स्पानियोल भिड्दैछन् ।
ला लिगाअन्तर्गत् शनिबारै अर्को शीर्ष क्लब एथ्लेटिको मड्रिडले राति सवा ११ बजे लेगानेस्सँग खेल्दैछ ।
जारी ला लिगा फुटबलमा १९ खेलबाट ४६ अंक जोडेको रियल मड्रिड अंकतालिकाको शीर्ष स्थानमा छ ।
एक खेल बढी खेलेका बार्सिलोना र सेभिया समान ४२ अंकका साथ क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्