
सिमरा रंगशालामा शनिबार भएको खेलमा सहारामाथि १–० को जित निकाल्दै वीरगन्जले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
वीरगन्जको जितमा खेलको दोस्रो मिनेटमै विकास राईले गरेको गोल नै निर्णायक बन्यो ।
खेलको ‘म्यान अफ द म्याच’ वीरगन्जका रजिन सुब्बा घोषित भए । उनले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्