Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


र्‍याफ्टिङ च्याम्पियनसिप हुने


0
Shares

मुग्लिन–नारायणगढ सडकको फिस्लिङ खन्डमा आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म आयोजना हुने तीनदिने प्रतियोगितामा नेपाली प्रतियोगीहरुमात्र सहभागी हुनेछन् ।

पाँचौ पर्वतीय खेलकुद महोत्सवअन्तर्गत् आयोजना हुने प्रतियोगितामा १५ टिमले भाग लिने पक्का भइसकेको आयोजकको भनाइ छ ।