
मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा वीरगन्ज युनाइटेडलाई ३–० ले परााजित गर्दै आर्मीले अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।
सिमरा रंगशालामा भएको खेलमा आर्मीलाई जिताउन बालकृष्ण श्रेष्ठ, सन्तोष तामाङ र दीपक गुरुङले एक–एक गोल गरे ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्तोषले ‘म्यान अफ द म्याच’ घोषित हुँदै पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्