
सोमबार राती भएको खेलमा आर्सनलले सटनलाई २-० ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन लुकास पेरेज र थियो वाल्कोटले एक एक गोल गरे ।
जितसँगै आर्सनलले लिंकन सिटी विरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेको छ । प्रिमियर क्लव बर्न्लेलाई पाखा लगाँउदै लिंकन सिटी क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
प्रतिक्रिया दिनुहोस्