Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


भाइराजा स्मृति क्रिकेटः रोयल स्पोर्टस् विजयी


0
Shares

टस जितेर पहिले ब्याटिङ गरेको मंगोलियन क्रिकेट क्लबले निर्धारित् २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।

जवाफमा रोयल स्पोर्टस् क्लबले १५.५ ओभरमा ५ विकेट गुमाउँदै विजयी लक्ष्य भेट्टायो ।

मंगलबार (भोलि) नेपाल टाइगर क्लब र टीकापुर क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका प्रचार–प्रसार संयोजक जावेद नेहालले जानकारी दिए ।