Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


भानुभक्त माविको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराँते हुने


0
Shares

विद्यालयको प्रांगणमा यही फागुन २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता गर्न लागिएको हो ।

गोजुरियो कराँतेमा नेपालसहित भारत, बंगलादेश, भुटान, मलेसिया, माल्दिभ्स र सिंगापुरका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरी करिब ५०० खेलाडी सहभागी हुने बताइएको छ ।