Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा कसको भिडन्त कोसँग ?


0
Shares

शुक्रबार भएको ‘ड्र’अनुसार स्पेनिस महारथी रियल मड्रिड र जर्मन जायन्ट बार्यन म्युनिख क्वार्टरफाइनलमै भिड्ने भएका हुन् ।

प्रतियोगिताको अरु क्वार्टरफाइनल खेलमा स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले इटालीको युभेन्टसको सामना गर्दा पहिलो सहभागितामा अन्तिम आठमा स्थान बनाएको इंग्लिस प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीले स्पेनको एथ्लेटिको मड्रिडको सामना गर्नेछ ।

यस्तै, फ्रान्सको मोनाकोले जर्मनीको बोरुसिया डर्टमुन्डसँग क्वार्टरफाइनल खेल्ने भएको छ ।