१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


लिग लिडर रियल मड्रिडलाई एथ्लेटिको बिल्बाओको चुनौती


0
Shares

एथ्लेटिको बिल्बाओको मैदानमा हुने खेल नेपाली समयअनुसार राति ९ बजे सुरु हुनेछ ।

ला लिगामा शनिबार आइबार र स्पानुयल, अलाभेज र रियल सोसियाडाड तथा रियल बेटिस र ओसासुना पनि आपसमा भिड्दैछन् ।

जारी ला लिगा फुटबलमा २६ खेलबाट ६२ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ ।

एक खेल बढी खेलेका बार्सिलोना र सेभिया क्रमशः ६० र ५७ अंकका साथ दोस्रो तथा तेस्रो स्थानमा छन् ।