२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


कुश्माबजारमा प्रदर्शन


0
Shares

स्थानीय राजनीतिक दल र संघ–संस्थाको आह्वानमा प्रदर्शन भएको हो ।

गाउँपालिका सिफारिस गर्नेबेला धाइरिङ गाविसको मिलनचोकमा केन्द्र रहने गरी सिफारिस गरिएकोमा स्थानीय तह पुनःसंरचना आयोगले साविकको माझफाँट गाविसको कार्यालयलाई केन्द्र तोकेको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

गत बुधबारदेखि निरन्तर आन्दोलन गर्दै आएका स्थानीयले आइतबार सयौंको संख्यामा जुलुस प्रदर्शन गरी आयोग र सरकारकाविरुद्ध नाराबाजी गरेका थिए ।