६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


भैरहवासम्म प्राकृतिक ग्यासको पाइप लाइन निर्माण गर्न भारत सहमत


0
Shares

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सोमबार नयाँ दिल्लीमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा दुई देशबीच प्राकृतिक ग्यास कारोवार सम्झौता भएको हो ।

भारतले यसअघि नेपाललाई पेट्रोलियम पदार्थसहित खाना पकाउने एलपिजी ग्यास आपूर्ति गर्दै आएको छ । नयाँ सहमतिसँगै खाना पकाउन एलपिजीको विकल्प प्राकृतिक ग्यास प्रयोग गर्न सकिनेछ, जुन तुलनात्मक रुपमा सस्तो पर्नेछ । –नागरिक दैनिकबाट