Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


फेसबुके प्रेमपछि अश्लील भिडियो बनाएर युवतीलाई धम्क्याउने पक्राउ


0
Shares

बोहोराले फेसबुकमार्फत काठमाडौंकी एक युवतीलाई प्रेममा पारे । त्यसैमार्फत अघि बढेको सम्बन्धको फाइदा उठाउँदै बोहोराले नशालु पदार्थ खुवाएर युवतीको अश्लील भिडियो खिचे र त्यसैमार्फत चरित्रहत्याको धम्की दिएको प्रहरीले जनाएको छ । –कान्तिपुर दैनिकबाट