७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


एक्लिदैं बाबुराम भट्टराई, ३५ जनाभन्दा बढीले पार्टी छाडे


0
Shares

स्थापना कालदेखि नै नयाँ शक्रिमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका ३५ जनाभन्दा बढीले पार्टी छाडेका छन् ।

नयाँ शक्ति छाडेका केही नेता निष्कृय छन् भने केही अन्य दलमा प्रवेश गरेका छन् ।

सहसंयोजक महेश कर्मोचसहित ३० जना केन्द्रीय नेताले आइतबार एकैपटक नयाँ शक्ति छाडेका छन् ।

नयाँ शक्तिका कर्मोचसहित ३० केन्द्रिय सदस्य विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् । -नागरिक दैनिकबाट