‘नेपाल युथ प्रोग्राम’अन्तर्गत् काठमाडौं आएका ओबरम्यानले नेपाली युवा खेलाडीहरु अत्यन्तै प्रतिभाशाली रहेपनि अवसरको अभावमा अगाडि आउन नसकेको बताए ।
ओबरम्यान संस्थापक रहेको सामाजिक संस्था नेपाल युथ प्रोग्रामले विगत दुई वर्षदेखि नेपाली बालबालिकालाई फुटबलसम्बन्धी प्रशिक्षण दिनुका साथै विभिन्न समाजिक कार्यहरु गर्दै आइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्