मंगलबार भएको पहिलो खेलमा विराटनगरले पारस खड्का नेतृत्वको टिम चौराहा धनगढीलाई २३ रनले हराएको हो ।
खेलमा कप्तान शरद भेषावकरको सर्वाधिक ४६ रनको मद्दतमा विराटनगरले प्रस्तुत् गरेको १३५ रनको लक्ष्य पछ्याएको टिम चौराहाले निर्धारित् २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १११ रन बनाउन सक्यो ।
विराटनगरका लागि सुशील कँडेल र कप्तान शरद भेषावकरले समान ३–३ विकेट लिए ।





प्रतिक्रिया दिनुहोस्