Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


आर्सनलले मिडल्सबर्गलाई हरायो, शीर्ष चारमा पर्ने संभावना जीवितै


0
Shares

अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन एलेक्स सान्चेज र मेसुट ओजिलले गोल गरे । मिडल्सबर्गका लागि नेग्रेडोले एक गोल फर्काए ।

जितपछि छैटौं स्थानमा उक्लिएको आर्सनलको ३१ खेलबाट ५७ अंक भएको छ ।

आर्सनल पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडभन्दा तीन तथा चौथो स्थानको म्यानचेस्टर सिटीभन्दा सात अंकले पछि छ ।