Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


एएफसी यु–१६ च्याम्पियनसिप छनोट फुटबलमा नेपाल कठिन समूहमा


0
Shares

मलेसियास्थित एसियाली फुटबल महासंघ (एएफसी)को कार्यलयमा शुक्रबार भएको ‘ड्र’अनुसार नेपाल कठिन समूहमा परेको हो ।

एसियाका ४५ राष्ट्रका किशोर टोलीले सहभागिता जनाउने छनोट चरणमा सहभागी टोलीलाइ १० समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका विजेता टोली र उत्कृष्ट ५ उपविजेताले प्रतियोगिताको अन्तिम चरणमा स्थान बनाउने छन् ।

नेपाल सम्मिलित समूह ‘डी’को छनोट खेलहरु आगामी सेप्टेम्बर १६ देखि २४ सम्म नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।