Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


भूकम्पको दुई वर्षः खेलकुदका संरचना खत्तमै ! राखेप के भन्छ ? (भिडियो रिपोर्ट)


0
Shares

भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि क्षतिग्रस्त देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालालगायतका भौतिक संरचनाहरुको पुनःनिर्माण अझै हुन सकेको छैन । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।