२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


म्यानचेस्टर हमलाकारीका आफन्त पक्राउ


0
Shares

ब्रिटेन प्रहरीले घटनामा संलग्न रहेको आशंका सातौं व्यक्तिलाई नियन्त्रणमा लिएको छ । म्यानचेस्टर एरिनामा संलग्न मानिएका सलमान रमादान आबदी भने आत्मघाती आक्रणमा मारिएको प्रहरीको आशंका छ, जहाँ २२ जना मारिएका थिए भने ६० जना घाइते भएका छन् । (एजेन्सी)