Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


अर्जेन्टिनाले ब्राजिललाई हरायो


0
Shares

शुक्रबार अष्ट्रेलियाको मेलबर्नमा ९५ हजार दर्शकसामु भएको खेलमा लिओनल मेसीको टिमले दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिललाई १–० ले हराएको हो ।

नेमारबिना मैदानमा उत्रिएको ब्राजिललाई पराजित गर्न खेलको ४५औं मिनेटमा गाब्रियल मार्सेलोले निर्णायक गोल गरे ।

यो खेलसँगै अर्जेन्टिनाका नयाँ प्रशिक्षक जर्ज साम्पाओलीले सुखद् सुरुआत गरेका छन् ।