२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


अपहरणमा परेका व्यापारी श्रेष्ठको २० दिनपछि शव भेटियो


0
Shares

छत्रेश्वरी गाउँपालिका वडा नम्बर–४ को रैजेखुटिस्थित झिम्पे टावरमुनि शव फेलापरेको अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

फेलापरेको शव श्रेष्ठकै भएको प्रहरीले पुष्टि गरेको छ । श्रेष्ठले लगाएको कपडाबाट पहिचान भएको प्रहरीले जनाएको हो ।

अपहरणमा परेका श्रेष्ठ २० दिनपछि मृत अवस्थामा फेलापरेका हुन् ।