स्थानीय तहको निर्वाचन र खेल मैदान मर्मत–सम्भारको काम जारी रहेकाले साउन २५ गतेबाटमात्र प्रतियोगिता हुने भएको हो ।
बुधबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो ।
ताप्लेजुङमा लाखेजात्राको अवसरमा खेलाइँदै आएको यो प्रतियोगिता २०२९ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।
विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।





प्रतिक्रिया दिनुहोस्