
७० लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको एक किलो ५१६ ग्राम सुनसहित भारतको बिहार, पूर्वी चम्पारणका ३५ वर्षीय सुमनकुमार पक्राउ परेका हुन् ।
काठमाडौंबाट वीरगन्जतर्फ गइरहेको ना१ज ४०२९ नम्बरको टाटासुमोलाई हेटौंडा उपमहानगरपालिका—१५ रातोमाटेस्थित चेकपोस्टमा चेकजाँच गर्नेक्रममा उक्त सुन फेलापरेको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस्