Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


नेपालले आज अफगानिस्तानसँग अन्तिम खेल खेल्दै, विश्वकपमा छानिने सम्भावना न्यून


0
Shares

चार टोली सहभागी छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले मात्र विश्वकपमा खेल्ने अवसर पाउने भएकाले यो खेलमा नेपालले अफगानिस्तानलाई जितेर मात्र पनि पुग्नेछैन ।

अफगानिस्तानमाथि अत्यन्तै फराकिलो अन्तरको जित हात पारेको खण्डमा मात्रै नेपाल विश्वकपमा छानिनेछ ।

यसअघि खेलिएको पहिलो खेलमा नेपालले अफगानिस्तानसँग १ सय ४१ रनको हार बेहोरेको थियो ।

यो जितसँगै नेपाल पाँच खेलबाट आठ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । पाँच वटै खेल जितेको अफगानिस्तान १० अंकसहित शीर्ष स्थानमा छ ।