शनिबार राजधानीमा आयोजित कार्यक्रममा कमिसनले अघिल्लो महिना माल्दिभ्समा सम्पन्न एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा कास्यपदक हात पारेको राष्ट्रिय टोलीलाई नगदसहित सम्मान गरेको हो ।
कार्यक्रममा नेपाल विद्यालय भलिबल कमिसनले वार्षिक कार्यक्रम घोषणा गर्नुकासाथै काठमाडौं जिल्ला कमिसनसमेत गठन गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्