Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


दक्षिण अफ्रिकामा फुटबल क्लबका समर्थकबीच झडप, भागदौडमा दुई जनाको मृत्यु


0
Shares

जोहानसवर्ग शहरका दुई क्लबहरु केजर शेफ्स र ओर्लान्डो पाईरेट्सबीचको खेलका क्रममा समर्थहरुबीच झपड भएको हो ।

झडपमा परी १७ जना घाईते भएका छन् । घटनापछि पनि निरन्तरता दिइएको खेल केजर शेफ्सले १÷० ले जितेको थियो ।

८७ हजार दर्शक क्षमताको दक्षिण अफ्रिकाकै ठूलो रंगशालाको गेटमा समर्थकबीच ठेलाठेल हुँदा घटना भएको बताइएको छ ।

यही रंगशालामा दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति नेल्सन मण्डेलाले जेलमुक्त भएपछि आफ्नो पहिलो भाषण गरेका थिए ।